• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्व शान्तिको कामना गर्दै सम्पूर्ण राष्ट्रप्रेमी युवा पोखराले बिहीबार पोखरास्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन गरेको छ ।

पृथ्वी हाम्रो घर हो भन्ने नाराका साथ आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसमेत सहभागी थिए ।

उनीहरुले बुद्धको भूमिबाट युद्धको अन्त्य होस्, विश्वमा भइरहेको प्राकृतिक विपद् र त्यसबाट पुगेको मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना समेत गरेका थिए ।

विपदबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, विस्थापित र अंगभंग भएका र भौतिक क्षति बेहोरेकाहरुप्रति उनीहरुले सहानुभूति प्रकट गरे ।

कार्यक्रमको संयोजन राष्ट्रप्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदी र सहसंयोजक सुदीप शर्मा पौडेल र दीपकबहादुर गोदारले गरेका थिए भने रामराज सुवेदी र दुर्गा सुवेदी सहभागी थिए ।

अभियानका सदस्य उत्तमप्रसाद पौडेलले आफ्नो शोक मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बज्रराज अधिकारीले गरेका थिए ।

Previous Post

हमास र इजरेलबीच युद्धविराम, खुशीयालीमा दशौँ हजार प्यालेस्टिनी सडकमा

Next Post

मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

Next Post
मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन