• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) कास्कीको अध्यक्षमा मधु पन्थी चयन भएका छन् । संस्थाको बिहीबार सम्पन्न सातौँ अधिवेशनले पन्थीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा बिमला केसी, सचिवमा रमेश सुवेदी, उपसचिवमा कल्पना घिमिरे सापकोटा र कोषाध्यक्षमा सवनम शर्मा छन् ।

यसैगरी कार्यसमिति सदस्यमा बिमला गुरुङ, तुलबहादुर रानाभाट, कृष्णमाया गुरुङ, अच्यूत पौडेल, आश्मा पहारी र सुशीला नेपाली छन् ।

यसअघि अधिवेशन उद्घाटन मानव अधिकार एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेलले गरेका थिए ।

उनले राजनीतिक रुपमा भएका मानव अधिकार उल्लघंनका सवाललाई एलाइन्सले सशक्त ढंगले उठाउँदै आएको बताए । उनले वातावरणको सन्तुलन र दिगो विकासको लागि मानव अधिकारमैत्री विकास पद्धतिलाई अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

पौडेलका अनुसार मानव अधिकार एलाइन्सको छैटौं राष्ट्रिय महाधिवेशन फागुन १९, २० र २१ गते काठमाडौँमा हुनेछ ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य शिवप्रसाद खकुरेल, गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा, वरिष्ठ अधिवक्ता घिमिरे, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले, नेकपा एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष डा. विश्व अधिकारी, पत्रकार श्याम कुँवर, महिला अपांगता सशक्तीकरण केन्द्रका अध्यक्ष लोचना अधिकारी, चिल्डे«न नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष बिमला केसीलगायतले बोलेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

Previous Post

विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन

Next Post

स्याङ्जामा रुखबाट खसेर एक महिलाको मृत्यु

Next Post
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

स्याङ्जामा रुखबाट खसेर एक महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन