• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भाटखोलाका ८७ महिलाकाे पाठेघरको क्यान्सर परीक्षण, ६ जनालाई जिएमसीमा रिफर गरियो

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोलाका ८७ जना महिलाको पाठेघरको क्यान्सर सम्बन्धी भिआइए परीक्षण गरिएको छ । जसमा छ जनामा भिआइए पोजिटिभ देखिएको बताइन्छ । उनीहरुलाई थप परीक्षणका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) मा रिफर गरिएको छ ।

रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हन् ।

कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ३ को सहकार्य र गण्डकी मेडिकल कलेज (जिएमसी) ले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दीपेन्द्र शर्माले सन् २०२४÷२५ मा कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लाका एक हजार सय भन्दा बढी महिलाको पाठेघरको भिआइए परीक्षण गर्ने लक्ष्य लिएको बताए ।

यसअघि पोखरा महानगरपालिका वडा नं. १६ र ७ नं मा शिविर सञ्चालन गरिसकिएको उनले बताए ।

फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरे । उनले वडा सदस्य, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाको पहलमा कार्यक्रम सफल भएको बताए ।

उक्त अवसरमा रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्वअध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, जिएमसीकी स्त्रीरोग विशेषज्ञ डा.बालकुमारी शाह, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटलगायतले बोलेका थिए ।

Previous Post

पोखरामा दोस्रो एमेचर फुटसल प्रतियोगिता हुने

Next Post

‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ सुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

Next Post

‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ सुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन