• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रवि लामिछानेसहित सातै जनालाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन

नीतिप्रेस by नीतिप्रेस
January 20, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा उच्च अदालत पुगेको छ । सरकारी वकिल कार्यालय कास्कीले यो मुद्दा उच्च अदालतमा पुर्‍याएको हो ।

मुद्दाको निवेदनमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ ।

निवेदनमा जिल्ला अदालतको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको बताइएको छ ।

उनीहरुलाई पुस २५ मा कास्की जिल्ला अदालतले धरौटीमा छाडेको थियो । कास्की जिल्ला अदालतमा पुस ८ गतेदेखि यो मुद्दाको थुनछेक प्रक्रिया अघि बढेको थियो ।

कास्की जिल्ला अदालतका न्यायधीश नितिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, पूर्वप्रहरी एवं व्यवसायी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग पाँच लाख, कृष्णबहादुर गुरुङसँग एक लाख र सहकारीका पूर्वकोषाध्यक्ष आरती गुरुङसँग पाँच लाख धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी रकम बुझाएर उनीहरु छुटेका थिए ।

लामिछाने, जोशी र खनालविरुद्ध काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतमा पनि मुद्दाको थुनछेक प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट भने लामिछानेले ६० लाख र जोशीले ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

Previous Post

पोखरा-६ स्थित उपकार सहकारीद्वारा ज्येष्ठ नागरिकलाई सहयोग

Next Post

माघ १८ मा संसद बैठक आह्वान

Next Post

माघ १८ मा संसद बैठक आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन