• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण

नीतिप्रेस by नीतिप्रेस
January 26, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण सकिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रशिक्षण सञ्चालन भएको हो ।

प्रशिक्षणमा कास्कीका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी थिए ।

प्रशिक्षण समापनमा प्रशिक्षण उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गरे । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीत, सङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको भन्दै यसको जगेर्नाका लागि प्रतिष्ठानले विभिन्न तालिम तथा प्रशिक्षण सञ्चालन गरिरहेको बताए ।

प्रशिक्षणमा सहभागी अरुणा ह्योल्मोले भाषा प्रशिक्षण कार्यक्रम आफू र आफ्नो समुदायका लागि अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको बताए ।

नेपाल ह्योल्मो समाज सेवा समिति अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले आफ्नो समुदायका लागि भाषा कक्षा आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय ह्योल्मो भाषा पनि समुदाय भित्रमात्र सीमित हुँदै गएको भन्दै यसलाई साझा भाषाका रूपमा विकास गर्न राज्यका निकायले समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुबेदार तेजबहादुर ह्योल्मो र सचिव पूर्ण लामा ह्योल्मोले ह्योल्मो भाषा तथा लिपिका बारेमा चर्चा गरेका थिए ।

Previous Post

अल्फा बोर्डिङमा इङ्लिस स्पेलिङ कन्टेस्ट, बालप्रभात बोर्डिङ प्रथम

Next Post

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ मा कांग्रेसको अभियान

Next Post

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ मा कांग्रेसको अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन