• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देशमा व्यवहारिक शिक्षा अपरिहार्य : वडाध्यक्ष बास्तोला

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले देशमा व्यवहारिक शिक्षा अपरिहार्य भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अझै पनि व्यवहारिक शिक्षातर्फ ध्यान दिन नसकिए बेरोजगारको संख्या घट्न नसक्ने स्पष्ट पारे ।बुद्ध देश नेपाल बुद्धि भएको देशको रुपमा पनि परिचित गराउनुपर्ने बताए ।

विश्व उच्च स्तरीय प्रविधिमा पुगिसक्दा पनि नेपाल अझै पनि ढुंगे युगमै रहेको अनुभूति भइरहेको जिकिर गर्दै उनले शिक्षा प्रणालीमा प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।

अझै पनि विद्यार्थी र अभिभावकले शिक्षकलाई र शिक्षकले प्रणालीलाई द्वोष दिने गरिएको भन्दै उनले यस्तो अवस्थाले नेपालको शिक्षा प्रणाली कहाँ छ स्पष्ट हुने बताए ।

पोखरा १२ का केही विद्यालयमा संस्कारयुक्त शिक्षा लागू भइसकेको भन्दै उनले सबै विद्यालयमा संस्कारयुक्त शिक्षा लागू गर्ने प्रयास भइरहेकोे स्पष्ट पारे ।

Previous Post

तनहुँको छिर्कनेमा स्कुटर दुर्घटना, चालक थापाको मृत्यु

Next Post

भारतमा सवारी दुर्घटना हुँदा श्रीमान-श्रीमतीसहित तीन नेपालीको मृत्यु, पाँच जना घाइते

Next Post
फाइत तस्बिर

भारतमा सवारी दुर्घटना हुँदा श्रीमान-श्रीमतीसहित तीन नेपालीको मृत्यु, पाँच जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन