• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिसान गण्डकीको फुटसलमा सेमिफाइनल समिकरण पूरा

नीतिप्रेस by नीतिप्रेस
February 18, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिसान गण्डकीको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टू तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ ।

विद्यालयतर्फ सगरमाथा, कास्की मोर्डनाइज्ड, गुरुकुल विद्यासदन र अरनिको बोर्डिङ स्कुल तनहुँ विजयी भइ अन्तिम चारमा प्रवेश गरेका छन् ।

सोमबारको खेलमा सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्ड्रेन लाइभ इङ्लिस स्कुललाई ५-४ गोल अन्तरले हराएको हो ।

यस्तै कास्की मोर्डनाइज्ड एकेडेमीले टप्स बोर्डिङ स्कूललाई हराएको छ । निरधारीत समयमा एक÷एक गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा कास्की मोडनाइजले टप्सलाई ४-१ गोलले हरायो । अर्को खेलमा गुरुकुल विद्यासदनले सूर्योदय इङलिस बोर्डिङ स्कुललाई ४-२ गोल अन्तरले हरायो ।

सोमबार नै भएको अर्को खेलमा अरनिको इङ्लिस बोर्डिङ स्कुल तनहुँले डाइमण्ड सेकेन्डरी स्कुललाई ३-० गोल अन्तरले हरायो ।

कलेजतर्फको फुटसलमा लाग्राण्डी इन्टरनेशनल कलेजले माउन्ट अन्नपूर्ण क्याम्पसलाई ३-१ गोल अन्तरले हरायो सेमिफाइनल प्रवेश गरेको छ ।

अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेशनल कलेजलाई ३-० गोल अन्तरले हराउँदै सेमिफाइनको यात्रा तय गरेको छ ।

यसैगरी पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइटीलाई ४-३ गोल अन्तरले हराउँदा इन्फोम्याक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टले लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरलाई ४-३ गोल अन्तरले नै हराउँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

Previous Post

एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

Next Post

पोखरा-१४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ

Next Post

पोखरा-१४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन