• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

त्रिविवि जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने अवस्था अन्त्य गरौँ : पन्त

नीतिप्रेस by नीतिप्रेस
February 19, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने परिपाटी अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो जोड दिएका हुन् । उनले विद्यालय राम्रो बनाउन र गुणस्तरीय प्रदान गर्न सबैको सहयोग आवश्यक हुने बताए ।

विद्यालय खोल्नुमात्र ठूलो मात्र ठूलो कुरा नभएको भन्दै उपाध्यक्ष पन्तले विद्यालयमार्फत बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।

उनले भने, ‘बालबालिकालाई गणस्तरीय शिक्षा दिन नसकिए पछि पछुताउने अवस्था सिर्जना हुनेतर्फ सबै सचेत हुनुपर्छ ।’

उनले थपे, ‘कक्षा १२ पछि आशालाग्दो हिसावले आफूलाई अघि बढाउन नसक्ने र खाडी मुलुक हानिने अवस्था सिर्जना हुने अवस्था अब अन्त्य हुनुपर्छ ।’

पछिल्लो समयमा विद्यार्थी विदेश पलायन हुने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै पन्तले यसलाई रोक्न गुणस्तरीय शिक्षा अपरिहार्य भएको बताए ।

पोखरास्थित ग्लोवल कलिजियटका प्राचार्यसमेत रहेका पन्तले विद्यार्थीलाई भाषाको पनि ज्ञान प्रदान गर्नुपर्ने बताए । भाषामा राम्रो गर्न नसकिए अवसर गुमाउनुपर्ने र जीवन नै वर्वाद हुन सक्ने भन्दै उनले यसतर्फ सबै विद्यालय र अभिभावकले ध्यान दिनुपर्ने बताए ।

अहिलेको शिक्षा प्रविधियुक्त हुनुपर्ने र गणितमा पनि विशेष जोड दिनुपर्ने पन्तले खाँचो औँल्याए । जोसँग अन्तर्राष्ट्रिय भाषाको ज्ञान छ उसले कहिल्यै दुःख नपाउने उनले स्पष्ट पारे । साथै पन्तले पोखरा युनाइटेड एकेडेमी सबै प्रकारले उत्कृष्ट विद्यालय रहेको बताए ।

उनले भने, ‘यहाँ पढ्ने विद्यार्थी धेरै ठाउँमा अब्बल देखिएका छन्, यसले विद्यालयको गरिमालाई पनि निकै माथि पुर्याएको छ ।’

Previous Post

आज पनि बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

एमाले पोखरा-१७ को भेटघाट कार्यक्रम सम्पन्न

Next Post

एमाले पोखरा-१७ को भेटघाट कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन