• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गुरुकुल विद्या सदन र इन्फोम्याटिक्स कलेज हिसान फुटसल च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
February 19, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिसान गण्डकी प्रदेश स्तरीय फुटसलको उपाधि पोखराको गुरुकुल विद्या सदनले जितेको छ । कास्की मोर्डनाइज्ड एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै गुरुकुलले उपाधि जितेको हो ।

गुरुकुलको जितमा शुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोर्डनाइज्डका लागि इशान्त पुनले एक गोल गरे । विजेता गुरुकुलले एक लाख र उपविजेता कास्की मोर्डनाइज्डले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्या सदनका सुमित मल्ल, हाइस्कोरर कास्की मोर्डनाइज्डका इशान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोर्डनाइज्डकै कुशल गिरी बन्नका छन् ।

यता, कजेजतर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउँदै उपधि जितेको छ । इन्फोम्याटिक्सले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५-२ गोल अन्तरले हराएको हो ।

इन्फोम्याटिक्सका नारन पुन तीन, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक-एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक-एक गोलको योगदान दिए ।

उपाधि विजेता इन्फोम्याटिक्सले २० हजार, उपविजेता पोखरा कलेज अफ म्यानेजमेन्टले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रथम पुरस्कार पोखराको युआरएल र दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको हो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गरेको हो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेश खेलकुद समितिका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान गण्डकीका संस्थापका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकी अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, हिसान गण्डकी कोषाध्यक्ष टुवराज बास्तोला, सचिव डिल्लीराम अधिकारी, युआरएलका अध्यक्ष ठाकुर पन्त, प्रवन्धक गणेश कोइराला, सबिन मेमोरीयल फुटबल क्लब अध्यक्ष संजय लिगल, सल्लाहकार सन्तोष पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

क्षेत्री समाज नेपाल पोखरा-५ को अध्यक्षमा खत्री

Next Post

नयाँदिल्लीमा पहिलो पटक महिला मुख्यमन्त्री

Next Post

नयाँदिल्लीमा पहिलो पटक महिला मुख्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन