• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मारीया मन्टेश्वरीको छैटाैँ अभिभावक दिवस एवं दीक्षान्त कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
March 13, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित मारीया मन्टेश्वरी प्रिस्कुल एण्ड चाइल्ड केयर सेन्टरको छैटौं अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा युकेजी कक्षाका २२ जना बालबालिका दीक्षित भए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले छोटो समयमै मारीया मन्टेश्वरी स्थापित शैक्षिक संस्थाको रुपमा अघि बढेको बताए । उनले भौतिक पूर्वाधार र संरचनाका हिसाबले महानगरकै उत्कृष्ट मन्टेश्वरीमध्येको एक रहेको बताए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाल शिक्षाका लागि विद्यालयलाई सिकाइको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षण सिकाइ क्रियाकलापका लागि मारीया मन्टेश्वरीले आफूलाई स्थापनाकालदेखि सक्षम राखेको उनले बताए ।

शिक्षा अधिकृत रामप्रसाद तिवारीले मन्टेश्वरीले बालबालिकामा निराशा होइन आशा जगाउनु पर्ने बताए । उनले बालबालिकाका प्रतिभा प्रस्फुटन गर्न उत्प्रेरणा सहितको शिक्षण सिकाइको अभ्यास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्टेश्वरी एशाेसियशन कास्कीका अध्यक्ष भवानी अधिकारी बराल, अभिभावक भोजराज तिवारी र नीतु पौडेलले पनि बोलेका थिए ।

कार्यक्रममा प्रारम्भिक बाल कक्षादेखि कक्षा २ सम्मका बालबालिकाले सांस्कृतिक भेषभूषामा शास्त्रीय संगीत, नृत्य, गायन, नाटकसहित योगा प्रस्तुत गरेका थिए ।

मन्टेश्वरीका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा रेश्मा प्रधानले स्वागत, प्राचार्य मीना सपकोटाले मन्टेश्वरीका गतिविधिमाथि प्रकाश पारेकी थिइन् भने शिक्षिका चन्दा गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

Previous Post

पर्वतीय संग्रहालयद्वारा पोखरा उपत्यकाका पथप्रदर्शकसँग छलफल

Next Post

पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन

Next Post

पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन