• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

समता काव्य सन्ध्याको ३७९औं शृंखलामा ईश्वरमणि नायक

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आएको कार्यक्रम ‘समता काव्य सन्ध्या’ को तीन सय ७९औं शृंखला सम्पन्न भयो । शृंखलामा साहित्यकार डा. ईश्वरमणि अधिकारी सन्ध्या नायक बनेका थिए ।

कार्यक्रममा सन्ध्या नायक अधिकारीले सानुसाथी, जानेहरूलाई, फरार, सम्बोधिका र साबिती शीर्षकका पाँच वटा कविता वाचन गरेका थिए ।

कवि अधिकारीले कविता लेख्नु आफ्ना लागि जीवन जिउने यौटा कला तथा साधना भएको स्पष्ट पारे ।

उनले पोयुसांप आफ्ना लागि कविताको घर र आराधना गर्ने थलो रहेको भन्दै आफू १७औँ सन्ध्यादेखि समतासँगै रहेको स्मरण गरे ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले समता काव्य सन्ध्याले तीन दशकको यात्रामा नेपाली साहित्यले गर्व गर्ने डा अधिकारी जस्तै थुप्रै साहित्यकार जन्माइसकेको भन्दै खुसी व्यक्त गरे ।

परिवारकी सल्लाहकार सरस्वती प्रतीक्षाले कवि अधिकारी एकसाथ मष्तिस्कका दुइटै पाटा उत्तिकै सक्रिय ढंगले चलाउने अदभूत प्रतिभा भएको साहित्यकार र गणितज्ञ भएको उल्लेख गरिन् ।

साहित्यकार दीपक समीपले कवि वासुशशिका बारेमा जानकारी दिए ।

कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’ जगन्नाथ रेग्मी, भूमिराज बस्ताकोटी, अमृत क्षेत्री, तारानाथ पराजुली, शरण आँशु, पूर्णिमा प्रतिबिम्ब, हिममाया पौडेल, अमृता पोखरेल, छन्दिका, समीप बैरागी, दीर्घराज गिरी ‘प्रियसी’ले आफ्ना रोज्जा कविता वाचन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता परिवारका उपाध्यक्ष अध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने साहित्य विभाग संयोजक केशु शर्मा र सचिव एमडी काफ्लेले बोलेका थिए ।

Previous Post

वरिष्ठ प्रहरी हवल्दार मृतावस्थामा फेला

Next Post

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुने

Next Post

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन