• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा धामीले मारे बाजी

नीतिप्रेस by नीतिप्रेस
March 19, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार प्रकाश धामी विजयी भएका छन् । धामी सात सय १६ मतका साथ विजयी भएका हुन् ।

धामीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी) का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाए ।

यता, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का हरिकृष्ण खड्का नौ सय २१ मतसहित विजयी भए । खड्काका प्रत्यासी अनेरास्ववियुका विनायक भुवाजीले सात सय चार मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) कै सशिस सापकोटा छ सय ९९ मतसहित विजयी भए ।

यसैगरी सदस्यमा अनेरास्ववियुका अश्रान्त पहारी नौ सय २६, पूर्णिमा अछामी आठ सय १५, अंकित गैरे सात सय ११, अमृत बस्नेत सात सय ४० र रुपेश पौडेल छ सय २२ मत प्राप्त गरी विजयी भए ।

यस्तै नेविसंघका सक्षम भण्डारी सात सय तीन र अखिल क्रान्तिकारीकी नीकिता पाठक छ सय ८२ मत प्राप्त गरी विजयी भए ।

Previous Post

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य : आचार्य

Next Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० मा

Next Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन