• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेकपा एस पोखरा महानगर कमिटीले चैत २९ गते गणतन्त्रको पक्षमा र्यालीको आयोजना

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा चैत २९ गते पोखरामा जनप्रदर्शन एवम मोटरसाइकल र्याली गर्ने भएको छ।
नेकपा एस पोखरा महानगर कमिटिको चैत २२ गते बसेको निर्णय अनुसार उक्त कार्यक्रमको आयोजना गरेको थियो र तयारी स्वरुप चैत २५ गते तयारी बैठक पनि बसिसकेको छ।

नेकपा एकीकृत समाजवादीका पुर्व मन्त्री तथा केन्द्रिय कमिटी सदस्य क.तुल बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपा एस केन्द्रिय कमिटी सदस्य शर्मिला पौडेल ,गण्डकी प्रदेश कमिटीका उपसचिब बिबेक भुजेल,कास्की जिल्ला अध्यक्ष खड्ग हमाल ,गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य,केदार न्यौपाने ,हेम कुमार श्रेष्ठ ,गण्डकी प्रदेश कमिटी सदस्यहरु किशोर तिमिल्सिना ,नारायण परियार,कास्की जिल्ला कमिटी उपाध्यक्ष पुर्ण लामा,पर्बत जिल्ला कमिटीका सचिब बिराज हमाल,जिल्ला कमिटी सदस्य लेखराज भण्डारी ,युवा संघ कास्कीका इन्चार्ज बिकास पहारी,युवा संघ कास्कीका अध्यक्ष मिलन जङ्ग कुवर,अनेरास्ववियू कास्की अध्यक्ष होम तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

बैठकमा बोल्दै उपसचिव भुजेलले भने, “अस्ताइसकेको घामझैं पुनः ल्याउन खोजिएको राजतन्त्रले जनताको पक्षमा कहिल्यै काम गरेन। जनताको अधिकार र हितको लागि गणतन्त्र नै एक मात्र विकल्प हो,” भन्दै गणतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याए।

बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मरिसकेको राजतन्त्रको नाम लिएर उफ्रिनुको कुनै औचित्य नभएको र अराजक गतिविधि गर्ने,सामन्तबादी सोच बोकेर हिड्ने हरुका विरुद्ध डटेर प्रतिकार गर्न निर्देशन दिनुभएको थियो।

बैठकमा २९ गते हुने मोटरसाइकल र्याली लाई ब्यवस्थित र भब्य बनाउने भन्ने बिषयमा छलफल भएको थियो।
उक्त बैठकमा नेकपा एस गण्डकीको अधिबेशनबाट निर्बाचित भएका पदाधिकारि एवम सदस्यहरु लाई बधाइ ज्ञापन साथै रितेश सापकोटा र प्रविन थापा लाई महानगर कमिटिको सदस्यमा मनोनित पनि गरेको छ।

बैठकले २९ गते हुने र्यालीको ब्यवस्थापनको निम्ति महानगर कमिटीका उपसचिव दिपक सुबेदीको नेतृत्वमा समिती पनि गठन गरेको छ साथै रोडम्यापको निम्ति शालिकराम बरालको नेतृत्वमा समिती गठन गरेको छ।

नेकपा एस पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बसेको बैठकको संचालन कमिटीका सचिब सुरज अधिकारी “बज्र”ले गरेका थिए।

Previous Post

तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं रोहित

Next Post

चैत्र २६ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Next Post

चैत्र २६ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन