• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

नीतिप्रेस by नीतिप्रेस
May 28, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानको राजधानी काबुलमा रहेको अफगानिस्तान अन्तर्राष्ट्रिय एक्स्पो केन्द्रमा मंगलवार उद्योग सप्ताह शिर्षकको छ दिने औद्योगिक प्रदर्शनीशसुरु भएको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयको विज्ञप्तिअनुसार प्रदर्शनीको उद्देश्य घरेलु लगानीकर्ताहरूलाई सहयोग गर्नु, व्यक्ति र व्यवसायहरू बीचको अन्तरक्रियालाई सहज बनाउनु र स्थानीय उत्पादनहरूको बारेमा जनतालाई शिक्षित गर्नु हो ।

आफ्नो उद्घाटन भाषणमा आर्थिक मामिलाका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादार अखुन्दले औद्योगिक विकास, लगानी आकर्षण, आर्थिक प्रगति र स्थानीय उत्पादनहरूलाई समर्थन गर्ने अफगानिस्तान अन्तरिम सरकारको प्रतिवद्धतामा जोड दिनुभयो ।

  राष्ट्रिय उद्योग सप्ताह प्रदर्शनीमा विभिन्न औद्योगिक, कृषि, निर्माण, खानी, हस्तकला र प्रविधि क्षेत्रका उत्पादनहरू प्रदर्शन गर्ने लगभग ७ सय बुथहरू छन् ।

Previous Post

पोखरा र देउखुरीका होटल व्यवसायीबीच अन्तरक्रिया

Next Post

जोर्डनका कूटनीतिज्ञ अन्तर्राष्ट्रिय न्याय अदालतको न्यायाधीशमा निर्वाचित

Next Post

जोर्डनका कूटनीतिज्ञ अन्तर्राष्ट्रिय न्याय अदालतको न्यायाधीशमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन