• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुनको भाउ घटेको घट्यै, आज कतिमा हुँदैछ कारोबार

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । आज बिहीबार सुनको भाउ तोलामा एक हजार पाँच सय र चाँदी तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ मंगलबारको तुलनामा बुधबार पनि तोलामा एक हजार छ सय रुपैयाँ घटेको थियो ।

आइतबारदेखि घट्न थालेको सुनको भाउ आजसम्म पनि जारी छ । जस अनुसार सुनकाे भाउ आइतबार प्रतितोला एक लाख ९१ हजार आठ सय, सोमबार एक लाख ९१ हजार एक सय, मंगलबार ९० हजार नौ सय र बुधबार एक लाख ८९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ बुधबार प्रतितोला एक लाख ८९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

आज पोखरामा सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यस्तै, आज असली चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।

पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार २५ रुपैयाँ कायम भएको छ ।

Previous Post

सिरियाको निर्माण व्यापार मेलामा टर्की र साउदीको बलियो उपस्थिति

Next Post

गण्डकीमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प हुने

Next Post

गण्डकीमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन