• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यातायात व्यवसायीका माग पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा उद्योग वाणिज्य संघले यातायात व्यवसायीका मागलाई यथाशीघ्र पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेको छ । संघका उपमहासचिव सुदीप प्रधानांगले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा पाँच खर्ब रुपैयाँ भन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने संघले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी हरेक प्रकारका बन्द र हड्तालका कार्यक्रमको सख्त बर्खिलापमा छौँ, एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा पाँच खर्ब रुपैयाँ भन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन भन्ने हाम्रो मान्यता रहेको छ ।’

आफ्नो पेशा÷व्यवसायको सुरक्षाको माग नाजायज नभएको भन्दै बन्द र हड्ताललाई त्यस्ता माग पूरा गराउने साधन बनाइन नहुने संघले स्पष्ट पारेको छ ।

साथै सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामलाई रोक्न नसकिने र नमिल्ने भन्दै राइड सेयरिङ सूचना-प्रविधिले दिएको अर्को अवसर र सुविधा हो भन्ने संघको ठम्याइ रहेको संघले स्पष्ट पारेको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘रोजगारी सिर्जना, राजश्व वृद्धि र युवा पलायन रोक्न पनि उत्तिकै योगदान दिन्छ भन्नेमा हामी प्रष्ट छौँ, यसर्थ, पोखरा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ सम्बन्धी नियमावली २०८२’ लाई हार्दिक स्वागत गर्दछ, नियमावलीले संचालनमा रहेका राइड सेयरिङलाई व्यवस्थित र सुरक्षित बनाउने हाम्रो अपेक्षा रहेको छ ।’

यस्तो छ प्रेस विज्ञप्ति

Previous Post

हिल प्वाइन्ट माविमा ‘हिल प्वाइन्ट फन फिस्ट-२०८२’ हुने

Next Post

पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन आग्रह

Next Post

पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन