• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा जग्गा र रकम दान गर्नेको ओइरो

नीतिप्रेस by नीतिप्रेस
June 7, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शनिबार पोखरा महानगरपालिका वडा नं. ३३ का नीलकण्ठ पौडेलले तीन रोपनी बढी जग्गा दान गर्ने घोषणा गरे ।

उनले कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराज सामू तीन रोपनी दुई दाम तीन पैसा जग्गा दान गर्ने घोषणा गरेका हुन् ।

यस्तै, नुवाकोटको वेलगाडी नगरपालिका वडा नं. २ का रामशरण न्यौपानेले चार आना जग्गा दान गर्ने घोषणा गरे ।

शुक्रबार स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ का शेरजङ अधिकारी तथा लक्ष्मी केसी अधिकारीले १२ लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान गर्ने घोषणा गरेका थिए ।

कोटीहोम आयोजक मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घसंस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।

शनिबार कोटीहोममा दान गर्ने भक्तजनको लर्को लाग्यो । मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित आश्रमका बाल बालिकाको अभिभावक र आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या निकै धेरै रहेको प्रचारप्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।

शनिबार कोटीहोममा भोजपुरका शान्तामान राई र अस्मिता राईले पाँच लाख एक हजार, पूर्वमन्त्री हरि पाण्डे र तुलसा पाण्डेले दुई लाख पाँच हजार, रंगीला पौडेल आचार्य, भुवानी शंकर पौडेल परिवारले एक लाख एक हजार दुई सय २५, वीरबहादुर गुरुङबाट एक लाख एक हजार एक सय ११ सहयोग प्राप्त भयो ।

यसैगरी हरिमाया बरालबाट एक लाख ५३ हजार एक सय, भोलानाथ रेग्मीबाट ६० हजार (चौरासी पूजा), खुमबहादुर पौडेल स्याङ्जा वालिङबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकालबाट ५१ हजार एक सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई.हेमजंग गुरुङबाट ५१ हजार सहयोग प्राप्त भएको बताइन्छ । कोटीहोममा हालसम्म करिब सात करोड रुपैयाँ संकलन भएको बताइन्छ ।

Previous Post

कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा हेमजा हावी

Next Post

कोटीहोममा एकैदिन पाँच लाख भक्तजन, २१ करोड दीप प्रज्ज्वलन

Next Post

कोटीहोममा एकैदिन पाँच लाख भक्तजन, २१ करोड दीप प्रज्ज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन