• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेखनाथमा रोपाईं महोत्सव हुने

नीतिप्रेस by नीतिप्रेस
June 15, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कृषि सञ्जाल पोखरा-३० को आयोजनामा लेखनाथमा रोपाईं महोत्सव हुने भएको छ । महोत्सव यही असार १५ गते धान दिवसको अवसरमा मैदीताल नजिकैको खेतमा हुनेछ ।

महोत्सवमा माछा समात्ने, हिले दौड, खेत रोप्ने प्रतियोगिताका साथै पुराना गीतका भाका प्रस्तुत गर्ने र गीत संगीतलगायतका कार्यक्रम हुनेछन् ।

सञ्जालका अध्यक्ष बाबुराम ढकालले महोत्सवमा साबिक लेखनाथ नगरपालिकाका सबै वडालाई सहभागी गराउने प्रयास भइहेको बताए ।

पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले कृषि सञ्जालले गरेका हरेक क्रियाकलाप प्रशंसायोग्य रहेको बताए । उनले महोत्सव कृषकको हितमा रहेको हुँदा महोत्सवबाट भएको बचत रकम कृषकलाई नै खर्च गरिने बताए .

लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले रोपाईं महोत्सव संस्कृतिको जगेर्ना मात्रै नभई नयाँ पुस्तालाई पुरानो संस्कार सिकाउने थलोसमेत बन्ने विश्वास व्यक्त गरे ।

लेखनाथ जेसिसका अध्यक्ष कृष्ण तिवारीले महोत्सवमा सहभागितासँगै प्रतियोगिता समेत आयोजना गरेर जेसिसले सहयोग गर्ने बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता, स्थानीय समाजसेवी, महिला समूह, युवा क्लबका प्रतिनिधिले आआफ्नो क्षेत्रबाट सहयोग गरेर महोत्सवलाई बृहत बनाउने प्रतिबद्धता जनाए ।

Previous Post

दाउ प्रहार गरी श्रीमानको हत्या गर्ने मेखमाया पक्राउ

Next Post

क्यूएए प्रमाणपत्र पाएको पोखरा बहुमुखी क्याम्पसले मनायो विजयउत्सव

Next Post

क्यूएए प्रमाणपत्र पाएको पोखरा बहुमुखी क्याम्पसले मनायो विजयउत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन