• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-७ मा पाँच वटा चौतारा उद्घाटन [तस्बिरहरु]

नीतिप्रेस by नीतिप्रेस
June 17, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मा पाँच वटा चौतारा निर्माण भएका छन् ।

पोखरा-७ को रत्नचोक, वाईचोक र मिलनटोलमा चौतारा निर्माण गरिएको हो ।

उक्त चौतारा मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

सो अवसरमा वृक्षरोपण समेत गरिएका वडासचिव राजेन्द्र पाण्डेले जानकारी दिए । वर, विपल, समी र असारेका बिरुवा रोपेर वृक्षरोपण गरिएको उनले बताए ।

वडाध्यक्ष राममोहन आचार्यको संयोजकत्वमा भएको वृक्षरोपणमा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी र स्थानीयको सहभागिता थियो ।

कार्यक्रममा श्रमदानमार्फत विरुवा गोडमेल गर्ने सीताराम दाहाल र चौतारा निर्माणमा सघाउने जयबहादुर महतलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा वडाध्यक्ष आचार्यले सार्वजनिक जग्गा संरक्षण र पार्क व्यवस्थापन गर्नका लागि वृक्षरोपण गरिएको बताए ।

तस्बिरहरु

Previous Post

पोखरा-७ द्वारा पाँच वटा कृषि फर्मलाई पानी ट्यांकी हस्तान्तरण

Next Post

मुग्लिन-नारायणघाट सडकखण्ड चार घण्टापछि यातायात सुचारु

Next Post

मुग्लिन-नारायणघाट सडकखण्ड चार घण्टापछि यातायात सुचारु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन