• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीबीच अन्तरक्रिया

नीतिप्रेस by नीतिप्रेस
June 18, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले सफल व्यवसायी र विद्यार्थी बीच अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सफल व्यवसायी नारायणप्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताए ।

उनले जापानको लामो बसाईपछि नेपालमै केही गरौँ भन्ने उद्देश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गरे ।

उनले नेपालमै उद्यमशिलताको सम्भावना रहेको स्पष्ट पार्दै त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताए । उनले नयाँ योजनाका साथ आउने विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

सबै व्यवसायी एकै पटक सफल नहुने उल्लेख गर्दै उनले ससानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गरे । पौडेल मणिपाल शिक्षण अस्पताल, प्रतिभा मावि र अटोवेजमा संलग्न छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पुँजीबाट शुरु गरेका व्यवसाय सफल भएको भन्दै लगानीमा योजना आवश्यक रहेको बताए ।

कलेज व्यवस्थापन समिति अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताए ।

अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्षबाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेललगायतले बोलेका थिए ।

कलेजमा व्यवस्थापन संकायतर्फ स्नातक र स्नाकोत्तरतर्फ झण्डै छ सय विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

वेशीशहर-चामे सडक १४ घण्टापछि सुचारु

Next Post

क्रिकेटमा कास्की र पर्वतको जित

Next Post

क्रिकेटमा कास्की र पर्वतको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन