• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बड्स एकेडेमी निरन्तर उत्कृष्ट, एसइईमा २ जनाको ४ जिपिए

नीतिप्रेस by नीतिप्रेस
July 3, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको लेकसाइडस्थित बड्स एकेडेमीबाट २ जना विद्यार्थीले एसइई–२०८१ मा सर्वोत्कृष्ट ४.० जिपिए ल्याउन सफल भएका छन् । विद्यालयलबाट पहिलोपल्ट ४.० जिपिए आएपछि विद्यालय परिवारमा खुसीयाली छाएको छ ।

यहाँबाट लेकसाइडकी सुष्मा खत्री र मालेपाटनकी नीतु भण्डारीले ४.० जिपिए ल्याएका हुन् । त्यस्तै, पूर्णिमा वाग्लेले ३.७९ जिपिए ल्याएकी छन् भने अन्य विद्यार्थीले पनि उत्कृष्ट जिपिए ल्याउन सफल भएको प्रिन्सिपल प्रकाशराज वाग्लेले जानकारी दिए ।

४ जिपिए ल्याएकासहित उत्तीर्ण सबै विद्यार्थीलाई विद्यालयले एक समारोह आयोजना गरी हार्दिक बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

पोखरा ६, बैदामस्थित बड्सले यसअघि पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको उनले बताए । २०७१ सालमा बड्सका सुभाष तिमिल्सिनाले ९३.७१ जिपिए ल्याएका थिए । सोही वर्ष एनप्याब्सन कास्कीमा विद्यालय प्रथम भएको थियो ।

त्यतिमात्र कहाँ हो र, २०८० सालमा पनि बड्सकै विमला पौडेलले एसइई नतिजामा ३.९६ जिपिए ल्याएकी थिइन् । सोही वर्ष पनि विद्यालय एनप्याब्सन कास्की प्रथम भई पुरस्कृत भएको थियो ।

प्रिन्सिपल वाग्लेले विद्यार्थी, शिक्षक र अभिभावकको अथक प्रयासले उत्कृष्ट नतिजा आउन सफल भएको भन्दै सम्पूर्णप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि विद्यालयले आफ्नो बिरासत कायम गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ ।

२०६२ सालमा स्थापना भएको विद्यालयमा हाल ४१८ विद्यार्थी छन् ।

Previous Post

बैंकर्स र उद्योगी तत्काल छुट््याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा

Next Post

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल

Next Post

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन