• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संविधानले प्रदान गरेको नागरिकको  जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्छु।- एमाले कास्की दुइका उम्मेदवार आचार्य

नीतिप्रेस by नीतिप्रेस
February 3, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) को उम्मेदवार रश्मि आचार्यलेसंविधानले प्रदान गरेको जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरेका छन।

आफ्नो निर्वाचन  क्षेत्रमा  पोखरा महानगर पालिका वडा न ७ का जनतासंग  टोल टोल र बस्ती पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिने क्रममा सो वडाका भुमिहिन जनताका सुझाव र गुनासा संकलन गर्दै सो कुरा बताएका हुन ।
उम्मेदवार आचार्यले भुमिहिनको समस्या आफ्नो पार्टीlले पहिचान सहित समाधान गर्ने योजना बनाएको र सो कुरा विभिन्न राजनितीक कारणले अपुरो हुन पुगेका  अभियान पूरा गर्ने उल्लेख गरे।संविधानले सुनिस्चित गरेको मौलिक हकमा जमिन र आबासको  अधिकार कार्यान्वयन गर्न आबाज बुलन्द गर्ने भन्दै  जे बोल्छु त्यो गर्छु ,आचार्यले भने। ।बिश्वासको मतमा संकट पैदा गर्दिन गौरवशाली कार्य गर्न कटिबद्ध छु,दीर्घकालीन बिकासको लागि जनसहभागितामा योजना निर्माणका लागि प्रभाबकारी नीति तथा कानुन निर्माण गर्न भुमिका सहित क्षेत्र र स्थानीय बिकासका उदाहरणीय  काम गर्ने बताए ।
सो अबशरमा स्थानियहरूले भुमिहिनको समस्या समाधानका लागि ब्यबस्थित र ब्यबहारिक   कार्ययोजना एमाले सरकार ले नै शुरूवात गरेको  आफुहरू स्पस्ट भएको कुरा  व्यक्त गरेका छन।
जनता र राष्ट्र बिकासको स्पस्ट  नीति ,योजना र खाका एमाले संग भएको प्रतिक्रिया दिदै स्थानीयले साथमा साथ मिलाउने प्रतिबद्धता समेत जनाएका छन।

Previous Post

मतदाताको सुझाव सुन्दै मत माग्दै

Next Post

नेकपा कास्की उम्मेदवार भन्छन् : जनताको उत्साहजनक साथ छ

Next Post

नेकपा कास्की उम्मेदवार भन्छन् : जनताको उत्साहजनक साथ छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन