• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय ओलम्पिक सप्ताह २०२६ अन्तर्गत हिल प्वाइन्टमा निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 28, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय ओलम्पिक सप्ताह २०२६ को अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सम्पन्न निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई हिल प्वाइन्टमा आयोजित विशेष समारोहबीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष तेजबहादुर गुरुङले ओलम्पिक केवल खेलकुदमा मात्र सीमित नभई अनुशासन, उत्कृष्टता, मित्रता र सम्मानजस्ता जीवनोपयोगी मूल्यहरूको प्रवर्द्धन गर्ने माध्यम भएको बताउनुभयो। उहाँले यस्ता सिर्जनात्मक प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेल संस्कृतिप्रति सकारात्मक सोच, नेतृत्व क्षमता तथा आत्मविश्वासको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै हिल प्वाइन्टका प्रधानाध्यापक दिवाकर जैसीले राष्ट्रिय ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक सप्ताहको अवसरमा सञ्चालन गरेका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा खेलप्रतिको रुचिसँगै सिर्जनशीलता, अनुशासन र बौद्धिक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

Previous Post

साइप्रसमा तमु प्ये ल्हु संघको शाखा विस्तार, अध्यक्षमा हेमा तमुस्यो निर्वाचित

Next Post

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धनमा मिलेनियम ट्रेकसँग सहकार्य

Next Post

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धनमा मिलेनियम ट्रेकसँग सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन