• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साइप्रसमा तमु प्ये ल्हु संघको शाखा विस्तार, अध्यक्षमा हेमा तमुस्यो निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
June 28, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साइप्रस । वैदेशिक रोजगारीका सिलसिलामा साइप्रसमा रहेका तमु समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु प्ये ल्हु संघ साइप्रस शाखा गठन गरिएको छ।

संघको १०औँ प्रवास शाखाका रूपमा गत फेब्रुअरी ५, २०२६ मा साइप्रसमा शाखा स्थापना गरिएको हो। शाखामार्फत साइप्रसमा रहेका नेपाली तथा तमु समुदायबीच आपसी सहकार्य, एकता र विभिन्न समस्यामा सहयोग पुर्‍याउने उद्देश्यले सात सदस्यीय कार्यसमिति चयन गरिएको जनाइएको छ।

नवगठित शाखाको अध्यक्षमा हेमा तमुस्यो चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा निरज तमु, सचिवमा जानुका तमुस्यो, सहसचिवमा किसान तमु र निसान तमु, कोषाध्यक्षमा राधिका तमुस्यो तथा सहकोषाध्यक्षमा पृतम तमु चयन हुनुभएको छ।

शाखा गठनप्रति खुशी व्यक्त गर्दै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका अध्यक्ष तथा सल्लाहकार संयोजक सुकबहादुर सरुब्चह तमुले हेमा तमुस्योसहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले विदेशमा रहेर पनि तमु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा शाखाले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै साइप्रसमा रहेका नेपालीहरूले भोग्ने विभिन्न समस्या तथा चुनौतीहरूको समाधानमा पनि शाखा महत्वपूर्ण माध्यम बन्ने अपेक्षा व्यक्त गर्नुभयो।

नवगठित शाखाले तमु समुदायबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउँदै सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Previous Post

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

Next Post

अन्तर्राष्ट्रिय ओलम्पिक सप्ताह २०२६ अन्तर्गत हिल प्वाइन्टमा निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Next Post

अन्तर्राष्ट्रिय ओलम्पिक सप्ताह २०२६ अन्तर्गत हिल प्वाइन्टमा निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन