Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा लायन्सको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत् रक्तदान

नीतिप्रेस by नीतिप्रेस
November 20, 2026
in Samachar, समाचार
0
पोखरा लायन्सको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत् रक्तदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको अवसर पारेर शुक्रबार पोखरामा बृहत् रक्तदान कार्यक्रम भएको छ । शनिबार पोखरामा हुने स्वर्ण महोत्सव समारोहको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम समितिका संयोजक प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए ।

निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम संयोजक प्राडा थापाले कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन थापाले ५० वर्ष अगाडि शिक्षासेवी, व्यवसायी एवं समाजसेवीहरूको अग्रसरतामा स्थापना भएको क्लबले नेपाल र विश्वकै लायनवादको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको र समाजसेवामा समेत उस्तै योगदान पुर्‍याएको भन्दै प्रशंसा गरिन् ।

स्वर्ण महोत्सवको अवसर पारेर विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई आरोग्य आश्रम हस्तान्तरणका साथै तुलसी घाटमा शवदाहस्थलको शिलान्यास कार्य गरेको थाहा पाएको र यसले पनि क्लबको उचाइलाई थप माथि पुर्‍याएको भन्दै उनले क्लबको प्रशंसा गरिन् ।

कार्यक्रममा कार्यक्रम संयोजक प्राडा थापाले स्थापनाकालदेखि नै क्लबले जहाँ जे पर्छ त्यस्तै खालका शिक्षा, स्वास्थ्य अथवा विपद्का कार्यक्रमहरू, बाढीपहिरो, भूकम्पलगायतका महामाहारीमा समेत लायन्सले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्दै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा लायन्स क्लब अफ पोखराका अध्यक्ष डा माधव तिवारीले विश्वमा विज्ञानले धेरै कुराहरू आविष्कार गरे पनि रगतको विकल्प आविष्कार हुन नसकेको भन्दै एउटा एकपटक दिएको रगतले एक जनाको रगतले चार जना बिरामीलाई काम लाग्ने भन्दै यसमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

लायन्स क्लब अफ पोखराले आफ्नो वार्षिकोत्सवको अवसर पारेर गर्न लागेको विशेष सम्मान समारोहमा प्रतिनिधिसभाका सभामुख डिपी अर्याल आउने टुंगो भएको छ । उनकै प्रमुख आतिथ्यमा शनिबार वृहत सम्मान कार्यक्रम हुने क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।

Previous Post

माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

Next Post

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्नेबारे दलहरूसँग छलफल

Next Post
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्नेबारे दलहरूसँग छलफल

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्नेबारे दलहरूसँग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन