• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6′]

गत हप्ता इजरायली हमलाले अघिल्लो वाणिज्य दुतावासलाई ध्वस्त पारेपछि इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले सोमवार सिरियाको राजधानी दमास्कसमा नयाँ वाणिज्य दुतावासको भवन उद्घाटन गर्नुभएको छ । अमिर–अब्दुल्लाहियान, सिरियाली विदेशमन्त्री फैसल मेकदादसँगै अघिल्लो भवनको छेउमा रहेको नयाँ वाणिज्य दुतावासको उद्घाटन समारोहमा उपस्थित हुनुभएको थियो । जुन केही दिन अघि इजरायली मिसाइल आक्रमणले ध्वस्त पारेको थियो । अप्रिल १ मा इरानी वाणिज्य दुतावासमा इजरायली हमलापछिको पहिलो भ्रमणका लागि अमिर–अब्दुल्लाहियान सोमवार दिउँसो दमास्कस आइपुग्नुभएको थियो । दमास्कस भ्रमणका क्रममा अमिर अब्दुल्लाहियानले सिरियाली राष्ट्रपति बसर अल–असद, विदेशमन्त्री फैसल मेकदाद र सिरियाली राष्ट्रिय सुरक्षाका अधिकारीहरूसँग भेटघाट गर्नुभएको थियो । मन्त्रीले इजरायली आक्रमण अनुत्तरित नहुने बताउनु भयो । आफ्नो पक्षको लागि, मेकदादले इरानी वाणिज्य दुतावासमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवताका सबै मूल्यहरूको उल्लङ्घनको रूपमा आलोचना गर्नुभयो । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल

Next Post

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

Next Post

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन