• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
April 11, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गर्नुभएको हो । देशका विदेशमन्त्री समेत रहेका डारले निर्वाचनमा कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि गिलानी निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । पाकिस्तान पिपुल्स पार्टीका सांसद गिलानीले सन् २००८ देखि २०१२ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो । सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाजका सय्यदल खान नासिर पनि सदनको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । यस महिनाको शसुरुमा, पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र सिनेट अध्यक्ष र उपसभापतिको चुनावको लागि यसको उद्घाटन सत्रको लागि बैठक बोलाउनुभएको थियो । पूर्वप्रधानमन्त्री इमरान खानको विपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफका सिनेटरहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानको निर्वाचन आयोगले सिनेटको चुनाव स्थगित गरेपछि अध्यक्षको निर्वाचन गर्न सदन पूरा नभएको भन्दै चुनावको विरोध गरे । अध्यक्षको शपथ ग्रहण गरेपछि गिलानीले सिनेटले महासंघको एकता र सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताउनु भयो । गिलानीले देशको प्रगतिका लागि पुल निर्माण, वार्तालाई सक्षम बनाउन र असहमतिलाई संसदीय मापदण्डभित्र रहेर ठाउँ उपलब्ध गराउन सक्रिय भुमिका खेल्ने बताउनु भयो । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

Next Post

अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते

Next Post

अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन