• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

नीतिप्रेस by नीतिप्रेस
April 15, 2024
in agriculture, अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]


केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ । हात्ती, गैंडा र भैंसी लगायतका प्रतिष्ठित प्रजातिहरूको घर लाइकिपियाको उत्तरी केन्याली काउन्टीमा शुरु गरिएको मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण र क्षतिपूर्ति योजनाले स्थानीय समुदाय र जंगलमा जनावरह बीच सामञ्जस्यपूर्ण सहअस्तित्व बढाउने अपेक्षा गरिएको छ । उहाँले आफूहरुले ५३.८५ मिलियन अमेरिकी डलर लागतमा मानव–वन्यजन्तु द्वन्द्वका लगभग १७ हजार जना मूल्यांकन गरिएको बताउनु भयो । उहाँले वन्यजन्तुको आक्रमणमा परेका नागरिकलाई २३ हजार ५ सय ४३ डलरसम्म क्षतिपूर्ति दिने र सरकारले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न विद्युतीय तार, समुदायमा आधारित वकालत र आधुनिक निगरानी प्रविधिमा लगानी गर्ने बताउनु भयो । मानव केन्द्रित वन्यजन्तु संरक्षणको हाम्रो प्रतिवद्धताको एक भागको रूपमा मानव–वन्यजन्तु द्वन्द्वका सबै पीडितहरूलाई क्षतिपूर्ति फास्ट ट्रयाकबाट दिने बताउनु भयो । क्षतिपूर्तिले चोटपटक, मृत्यु, बाली र सम्पतीको क्षतिलाई पूरा गर्ने बतउनु भयो । 


मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्न रुटोले सरकारले खतरामा परेका प्रजातिहरूको संरक्षणका लागि समुदायहरूलाई प्रोत्साहन गर्नुका साथै देशव्यापी हटस्पटहरूमा ३५० किलोमिटर लामो विद्युतीय बारहरू खडा गर्ने बताउनु भयो । उहाँले आगामी दुई महिनाभित्र वन्यजन्तुको आक्रमणबाट पीडितका सात हजार दाबी सरकारले टुंगो लगाउने बताउनु भयो । पर्यटन र वन्यजन्तुका लागि क्याबिनेट सचिव अल्फ्रेड मुटुआले डिजिटल उपकरणको प्रयोगले वन्यजन्तु आक्रमणबाट पीडितहरूको पहिचान र क्षतिपूर्ति बढाएको छ । सरकारले लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्न वन्यजन्तु अभयारण्य नजिकका समुदायहरूलाई प्रोत्साहित गर्न पानी प्यान, बोरहोल, र जलवायु–स्मार्ट खेती लगायतका जीविका परियोजनाहरूमा लगानी गर्नेछ ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु

Next Post

इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

Next Post

इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन