• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता

नीतिप्रेस by नीतिप्रेस
May 10, 2024
in Uncategorized, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =” 6″]

पोखरा,

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले तथा कर्मचारीहरुलाई उक्त अस्पतालको विभिन्न सेवामा ५%—२०% सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र सानिमा बैंक बगर शाखाका शाखा प्रबन्धक प्रकाश पौडेल द्धारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
उनिहरु द्धारा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले उक्त अस्पतालबाट एक्स–रे शुल्कमा १०%, शल्यक्रिया शुल्कमा २०%, प्रयोगशाला शुल्कमा २०%, बेड शुल्कमा २०% र फार्मेसीमा पनि विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का तर्फबाट रिलेसनसिप म्यानेजर शालिग्राम गौतम र सानिमा बैंक का तर्फबाट रिलेसनसिप म्यानेजर जानकी कुवरको समेत उपस्थिति रहेको थियो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता

Next Post

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

Next Post

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन