Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

रंगशालामा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।


विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रश्तुत गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रश्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो । योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुदसंघका अध्यक्ष केदारनाथ बस्ताकोटी यो स्वास्थ्यका लागि भएको बताउनु भयो । मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताउनु भयो । उहाँले आसन र प्राणयामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताउनु भयो । 


युवालाई आसनको माध्यमबाट योग सिकाउनसके युवाहरु योगमा आकर्षित गर्न सकिने बताउनु भयो । उहाँले योग सम्पूर्ण खेलकमा जोडिनुपर्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist