• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

नीतिप्रेस by नीतिप्रेस
July 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”3″]

उज्बेकका राष्ट्रपति शावकत मिर्जियोयेभ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा उज्बेक र राष्ट्रसंघमा सुधारका लागि सहयोग गर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । वर्तमान भ्रमण एन्टोनियो गुटेरेसको उज्बेकको दोस्रो भ्रमण हो । यसले उज्बेकिस्तान–२०३० रणनीतिको ढाँचाभित्र जारी अपरिवर्तनीय सुधारका लागि संयुक्त राष्ट्रसंघको पूर्ण समर्थनको प्रमाण दिने उज्वेकिस्तानले बताएको छ । वार्ताका क्रममा दुई नेताले विश्वव्यापी र क्षेत्रीय सुरक्षा, स्थायित्व र दिगो विकासको प्रवर्द्धनलगायतका विषयमा छलफल गर्नुभएको थियो । उज्वेकिस्तान र संयुक्त राष्ट्रसंघबीचको बहुआयामिक सहयोग विस्तारमा पनि ध्यान केन्द्रित भएको र दिगो विकास लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ संयुक्त परियोजनाहरूको प्रगतिको समीक्षा गभएको बताइएको छ । दुवै नेताले समसामयिक राष्ट्रिय र क्षेत्रीय अवस्थाका बारेमा पनि विचार आदानप्रदान गर्नुभएको थियो । राष्ट्रपतिले अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वको प्रवद्र्धन, संयुक्त राष्ट्र संघ र यसका प्रमुख अंगहरूको सुधार र यस वर्षको अन्त्यमा न्यूयोर्कमा भविष्यको शिखर सम्मेलन आयोजना गर्न महासचिवको पहलप्रति समर्थन व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघका अनुसार गुटेर्रेस हाल जुन २९ देखि जुलाई ७ सम्म मध्य एशियाली मुलुकको भ्रमणमा हुनुहुन्छ । भ्रमणको एक हिस्साका रूपमा उहाँ बिहीवार अस्तानामा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुनु हुनेछ । गुटेरेसले पछिल्लो पटक सन् २०१७ मा मध्य एशियाको भ्रमण गरेका थिए । 

[adrotate banner =”4″]

[adrotate banner =”5″]

[adrotate banner =”6″]

Previous Post

इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

Next Post

पोखराको लामाचौरबाट ३ वर्षीय बालक सम्पर्क विहीन

Next Post

पोखराको लामाचौरबाट ३ वर्षीय बालक सम्पर्क विहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन