• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दशैँ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रहः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

नीतिप्रेस by नीतिप्रेस
October 12, 2024
in agriculture, Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, धर्म/संस्कृति, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दशैँ लगायतका चाडपर्वहरु तडकभड्क नगरी मनाउन आग्रह गर्नुभएको छ । 
पूर्वराष्ट्रपति भण्डारीले दशैँ लगायतकाचाडपर्वहरुलाई परम्परागत संस्कृतिको रुपमा मान्नुपर्ने र यसको संरक्षण गर्नुपर्ने भएपनि यसलाई तडकभडकपूर्ण ढंगले मनाउन नहुने धारणा राख्नु भएको हो । न्युज एजेन्सीनेपालसँगको कुराकानीमा उहाँले बाढी, पहिरो र डुबानले देशमा ठूलो जनधनको क्षतिभएको बेला दशै आएपनि शोकाकुल परिवारजनमा खुशी छाउन नसकेको बताउनु भयो । उहाँले दशैं जस्ता चाडपर्वलाई पनि समय अनुकूल मनाउनुपर्ने बताउनु भयो । दशैँ जस्ता चाडपर्वहरुलेनेपालीहरुमा आपसी सदभाव, प्रेमलाई अझ थप सुदृढ गर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपतिभण्डारीले त्यसले सामाजिक सदभाव कामय गर्न, सबै नेपालीमा भावनात्मक एकता कायम गर्न पनि सघाउपु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘स्वदेश तथाविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई म वडा दशैं विजयादशमीको यस सन्दर्भमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वडा दशैंनेपालीहरुको महान र साझा पर्व पनि हो । विभिन्न समुदायले आफ्नै आफनैतरिकाले यो वडा दशैँ मनाई राखेको हुन्छ ।

यो हाम्रो मौलिक सांस्कृतिक पर्व हो ।यसको आर्थिक–सामाजिक र धार्मिक पनि केही महत्व छ । त्यसैले आफ्नो देशको एउटामौलिक संस्कृतिको हामीले जर्गेना गर्न, प्रवद्र्धन गर्न पनि यस्ता चाडबाडहरुलाई यसको जुनमहत्व छ त्यो अनुसार । र कहिलेकाँही समयम अनुकुल मनाउनुपर्ने, केही सुधारगर्नुपर्ने कुराहरु हुन्छ । अहिलेको सन्दर्भमा भन्दाखेरी देशका यो अप्रत्याशित वर्षाकोकारणले गर्दा बाढी, पहिरो, डुबानले निकै ठूलो मानवीय क्षति हुन गयो ।आर्थिक क्षति पनि हुन गयो । त्यसैले दशैंको मुखमानै यो कुराहरु भएको हुनाले गर्दाधेरैलाई शोकमा पनि पारेको छ । क्षयमा पनि पारेको छ । त्यसैले मेरोतर्फबाट भन्नुपर्दाचाडबाडहरुको निरन्तरता हाम्रो परम्परागत संस्कृतिलाई हामीले मान्नु पर्छ । सम्वद्र्धन गर्नुपर्दछ । तर धेरै तडकभडक ढंगले मनाउनु हुँदैन भन्ने मलाई लाग्छ । र म यही नै सबै दाजुभाई,दिदीबहिनीहरुलाई शुभकामना दिन चाहन्छु । यस्ता पर्वहरुले हाम्रो आपसी सदभाव, प्रेमलाईअझ थप सुदृढ गर्छ । चाडपर्वहरुको आफ्नै महत्व पनि छ । त्यसैले हाम्रो एउटा सामाजिकसदभाव कामय गर्नका लागि, भावनात्मक एकता कायम गर्न पनि यस्ता चाडबाडहरु महत्वका हुन्छन् । मेरो सबै जनालाई धेरैधेरै शुभकामना छ ।’


पूर्वराष्ट्रपति भण्डारीले दशैंजस्ता चाडपर्वले नेपालको मौलिक संस्कृतिको जर्गेमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । 

Previous Post

बडा दशैंमा पनि विदेशिनेहरु

Next Post

दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं

Next Post

दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन