• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विमला भण्डारीलाई ‘नेशनल सोसल चेन्जमेकर अवार्ड’ बाट सम्मान

नीतिप्रेस by नीतिप्रेस
November 30, 2024
in Uncategorized, अन्य, कला-साहित्य, गण्डकी प्रदेश, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा : गण्डकी प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई महिला अधिकार, समाजसेवा, र पत्रकारितामा दुई दशकभन्दा बढी समय निःस्वार्थ रूपमा समर्पित सामाजिक अभियन्ता बिमला भण्डारीलाई नेपाल युवा परिषद्ले ‘नेशनल सोसल चेन्जमेकर अवार्ड’ प्रदान गरेको छ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष र गण्डकी प्रदेशकी पहिलो प्रेस रजिष्ट्रारका रूपमा रही समाजमा सकारात्मक परिवर्तन ल्याउन पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै प्रमुख अतिथि , गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान अर्पण गरेका हुन् ।

समाज परिवर्तनका लागी क्षमतावान यूवाहरु सिस्टमबाट आएमा आफुले सहयोग गर्ने बताउदै यस्ता सम्मानले यूवाहरुलाई प्रोत्साहन थप्ने बताउँदै महिला अधिकार, मानव बेचबिखनविरुद्धको अभियान, र सामाजिक सेवामा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले गण्डकी प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण प्रभाव पारेको पाण्डेले उल्लेख गरे ।

कार्यक्रममा नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले विमला भण्डारीको योगदानले लाखौं युवाहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित यो सम्मान समारोहमा बिमला भण्डारीलाई गण्डकी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा सम्मान पत्र प्रदान गरिएको थियो।

सम्मान पत्रमा उल्लेख गरिएझैं, विमला भण्डारीको पहलले युवाहरूलाई सकारात्मक परिवर्तनका लागि प्रेरित गर्न ठूलो योगदान पुर्‍याउनेछ।”आगामी दिनमा गण्डकी प्रदेशको प्रगतिका लागि तपाईंको योगदान अझै प्रभावकारी रहोस्,” सम्मान पत्रमा उल्लेख गरिएको

उक्त कार्यक्रममा आफ्नो संघर्षको अनुभव सुनाउँदै भण्डारीले जीवनमा निरन्तर संघर्ष गर्दा सफलता प्राप्त हुने भएकोले सकारात्मक कर्म गर्न थाक्न नहुने बताइन् ।

२०० भन्दा बढि यूवाहरुको सहभागीता रहेको उक्त यूवा सम्मेलनमा गण्डकीका ११ वटै जिल्लामा यूवाको प्रतिनिधित्व सहित उत्कृष्ट कार्य गरेका यूवाहरुलाई गण्डकी आईकन २०२४ ले सम्मान गरिएको छ ।

Previous Post

आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा

Next Post

पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघमा खरेल सर्वसम्मत

Next Post

पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघमा खरेल सर्वसम्मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन