नीतिप्रेस

नीतिप्रेस

निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ

निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ

जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले...

अमेरिकी भन्सार शुल्कको प्रभाव कम गर्न स्पेन तयार

अमेरिकी भन्सार शुल्कको प्रभाव कम गर्न स्पेन तयार

स्पेनिश कम्पनीहरूले अगस्टमा इयु निर्यातमा परेको अमेरिकी भन्सार शुल्कको प्रभावलाई कम गर्ने उपायहरू खोजिरहेका छन् । रणनीतिहरूमा आयातलाई अन्य बजारहरूमा...

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था...

देशभर निषेधाज्ञा र कर्फ्युः खण्डहर बने सरकारी सम्पती

देशभर निषेधाज्ञा र कर्फ्युः खण्डहर बने सरकारी सम्पती

विद्यमान अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि कप्mर्यु...

सामान्य बन्दै काठमाडौंको जनजीवन

सामान्य बन्दै काठमाडौंको जनजीवन

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य...

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता...

रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु

रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु

जेन-जी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि रूपन्देहीमा पनि अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज...

जेन जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

जेन जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।प्रमुख प्रतिपक्षी दलका नेता तथा...

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको...

Page 95 of 512 1 … 94 95 96 … 512