नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ ५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई हजार दर्शकको उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको...
Read more














