अन्तर्राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय समाचार मा विश्वभरका राजनीति, अर्थतन्त्र, खेलकुद, प्रविधि, वातावरण र कूटनीतिक सम्बन्धजस्ता विषयमा आधारित ताजा र वास्तविक समाचार प्रकाशित गरिन्छ। यहाँ विश्वका महत्वपूर्ण घटनाक्रम समयमै, सन्तुलित र विश्वसनीय रूपमा प्रस्तुत गरिन्छ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी...

Read more

आधिकारिक तथ्याङ्कअनुसार टर्कीको अर्थतन्त्र दोस्रो त्रैमासिकमा एक वर्ष अघिको तुलनामा ४.८ प्रतिशतले बढेको छ । टर्कीको तथ्याङ्क संस्थानले मौसमी र क्यालेण्डर प्रभावहरूको लागि समायोजित कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकको तुलनामा १.६ प्रतिशतले बढेको बताएको छ...

Read more
बांग्लादेशको रोबोटिक्स केन्द्र

बांग्लादेश समाचार : बांग्लादेश मेडिकल युनिभर्सिटीमा बांग्लादेश को पहिलो रोबोटिक पुनर्वास केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । बंगलादेशका लागि चिनियाँ राजदुत याओ वेन, बांग्लादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सल्लाहकार नुरजहाँ बेगम र स्वास्थ्य तथा...

Read more

मलेसियाले स्वतन्त्रताको ६८ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदायमा सामेल भएका थिए । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार १४ हजार भन्दा बढी...

Read more

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ। जुन २० देखि हालसम्म वर्षासम्बन्धी...

Read more

पोखरा । सन २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ।  दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन २०२५ मा...

Read more

युक्रेनी अधिकारीहरूले सोमवार बताएअनुसार युक्रेनका खार्किभ र जापोरिज्झिया शहरहरूमा रुसी आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु र ४० जना घाइते भएका छन् । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा, शाहेद लडाकू ड्रोनले शहरको औद्योगिक जिल्लाको एक अग्लो...

Read more

पाेखरा। इटालीको लाम्पेदुसा टापु नजिकै समुद्रमा बुधबार एक डुङ्गा पल्टिँदा कम्तीमा २६ जना आप्रवासीको ज्यान गएको छ भने धेरैजना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले यो घटनाको पुष्टि गरेको छ। यूएनएचसीआरका प्रवक्ता...

Read more

नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ ५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई हजार दर्शकको उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको...

Read more
Page 4 of 60 1 3 4 5 60