अन्य

शुन्य समयमा बोल्दै सांसदहरु

संसदमा उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने माग उचित रहेको निष्कर्षप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु...

Read more
रुसमा १० हजार बढी घर बाढीले बगायो

रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो । गम्भीर...

Read more
इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ । घेरामा परेको प्यालेस्टाइन गाजा पट्टीमा युद्धविराममा पुग्न संयुक्त मध्यस्थता प्रयासलाई सम्बोधन गर्नेबारे भेटमा छलफल...

Read more
इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

गत हप्ता इजरायली हमलाले अघिल्लो वाणिज्य दुतावासलाई ध्वस्त पारेपछि इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले सोमवार सिरियाको राजधानी दमास्कसमा नयाँ वाणिज्य दुतावासको भवन उद्घाटन गर्नुभएको छ । अमिर–अब्दुल्लाहियान, सिरियाली विदेशमन्त्री फैसल मेकदादसँगै अघिल्लो भवनको...

Read more
कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको हो । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ...

Read more
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी...

Read more
शैक्षिकसत्र शुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ ।  यसअघि शैक्षिक सत्र सकिँदासम्म किताव नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र...

Read more
लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा टर्की प्रहरीद्वारा २ पक्राउ

टर्की प्रहरीले आईतवार ५८.२ किलोग्राम सिन्थेटिक लागुऔषध चक्की बरामद गरेको छ ।  उत्तरपश्चिमी सीमा प्रान्त एडिर्नेमा दुई संदिग्धलाई पक्राउ गरेको टर्की प्रहरीले जनाएको छ । लागुऔषध तथा तस्करी बिरोधी टोलीले बुल्गेरियासँगको कपिकुले...

Read more
भारतको प्रमुख विपक्षी दलद्वारा आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले आगामी २०२४ को आम चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्र काम, धन र कल्याणमा केन्द्रित छ । दिल्लीमा आयोजित एक समारोहमा...

Read more
अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रश्ताव

अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रश्ताव गरिएको छ ।  अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको...

Read more
Page 23 of 34 1 22 23 24 34