अन्य

विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

पोखरा । कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ । कम्पनीको वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायत कागजहरु पेश...

Read more
माघे पर्वको शुभकामना, मंगलबार सार्वजनिक बिदा

पोखरा । माघे पर्वका अवसरमा विभिन्न माध्यमबाट शुभकामना आदान प्रदान भएको छ । विभिन्न संघ संस्था, क्लब, आमा समूह, धार्मिक संघसंस्था लगायतले शुभकामना साटासाट समेत गरेका छन् । माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व...

Read more
शुक्रबार पोखरामा परिवर्तन ब्याण्डको ‘विन्टर कार्भिनल’

पोखरा । आइएसएमटी कलेज पोखराले आगामी शुक्रबार ‘वीन्टर कार्भिनल’ सञ्चालन गर्ने तयारी गरेको छ ।पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।आइएसएमटी ग्रुपले पोखरासँगै, काठमाडौं, चितवन, विराटनगर र...

Read more
अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताउनुभएको छ । सोमवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।...

Read more
रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा रहने

काठमाडौं— थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक...

Read more
वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको...

Read more
फूलबारी क्लबद्वारा निशुल्क आँखा र दाँतको शिविर

पोखरा । फूलबारी कलब पोखरा ११ ले ३ दिने निःशुल्क आँखाको शल्यक्रिया शिविर तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लबले गर्ने सामाजिक...

Read more
नेरेसो उपशाखा पोखरा १७ को साधारण सभा माघ ५ गते

पोखरा ।नेपाल रेडक्रस सोसाईटी उपशाखा १७ को साधारण सभा माघ ५ गते हुने भएको छ । गत मंसिर २९ गते बसेको बैठकले ११ औं वार्षिक साधारण सभा उपशाखा १७ को सभाहल छोरेपाटनमा हुने सभापति हरिप्रसाद...

Read more
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

पोखरा,पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ ।अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं...

Read more
Page 4 of 34 1 3 4 5 34