कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने

पोखरा,१७ फागुन ।आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस...

Read more
कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ

पोखरा, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएका...

Read more
जेन्जी युबाले मतदान नै गरेर एमाले पोखरा सातको निर्बाचन कार्यालय शुभारम्भ गरे

पोखरा महानगरपालिका वडा नं. ७ का स्थानीय जेन्जी युवाहरूले उम्मेदवार रश्मि आचार्यलाई मतदान नै गरेर नेकपा (एमाले) पोखरा–७ को निर्वाचन कार्यालय शुभारम्भ गरेका छन् । पोखराको बिकासमा " लिङ्क पोखरा " योजना बनाउन ध्यान दिने...

Read more
पोखरा युनाइटेड एकेडेमीमा माघ २३ गते खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम

पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको व्यावहारिक सीप प्रदर्शन गर्ने उद्देश्यले खाना महोत्सव (फुड फेस्टिभल) तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीले माघ २३ गते खाना महोत्सव (फुड फेस्टिभल) तथा...

Read more
नेकपा उम्मेदवारहरु भन्छन्ः संकटमोचनका लागि हामीलाई मत दिनुस्

पोखरा, माघ १९ गतेफागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन...

Read more
विद्यार्थीलाई लायन्स फेवा फुलवारीको सहयोग

पोखरा लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय...

Read more
तिलक रानाभाटले कास्की१ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट तिलक बहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्गलबार देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ ।...

Read more
निर्वाचन आयोगको निर्णयविरुद्ध काँग्रेस देउवा पक्षद्वारा सर्वोच्चमा रिट दायर

नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।आईतवार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर...

Read more
पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔँः डा.सुनिल शर्मा

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइनुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुहुँदै...

Read more
पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

पोखरा ।फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा...

Read more
Page 2 of 11 1 2 3 … 11