कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहीकारागार कार्यालय कास्कीमा थुनामा रहेका प्रतिवादी मिति २०७०।१०।१२ गते कारागारकार्यालय कास्कीबाट भागी फरार रहेका जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ७...

Read more

लागुऔषध सम्बन्धी मुद्दामा मिलाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले शनिबार उनलाई ५० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा...

Read more

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवसर दिनुहोस्पोखरा, १८ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् । सो अवसरमा उनले भ्रष्टाचार...

Read more

पोखरा। नेकपा एमालेका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका बैंन बहादुर अधिकारी क्षेत्रीले आइतबार पोखरा महानगरपालिका २८ का मतदातासँग भेटघाट गरे । चुनावी प्रचारका क्रममा आफ्नो जन्मथलो पुगेका उनलाई स्थानीयले...

Read more

पोखरा,१७ फागुन ।आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस...

Read more

पोखरा, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएका...

Read more

पोखरा महानगरपालिका वडा नं. ७ का स्थानीय जेन्जी युवाहरूले उम्मेदवार रश्मि आचार्यलाई मतदान नै गरेर नेकपा (एमाले) पोखरा–७ को निर्वाचन कार्यालय शुभारम्भ गरेका छन् । पोखराको बिकासमा " लिङ्क पोखरा " योजना बनाउन ध्यान दिने...

Read more

पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको व्यावहारिक सीप प्रदर्शन गर्ने उद्देश्यले खाना महोत्सव (फुड फेस्टिभल) तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीले माघ २३ गते खाना महोत्सव (फुड फेस्टिभल) तथा...

Read more

पोखरा, माघ १९ गतेफागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन...

Read more

पोखरा लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय...

Read more
Page 1 of 11 1 2 11