खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ ।...

Read more
पोखरा युनाइटेड एकेडेमी भलिबलको केन्द्रका रूपमा स्थापित

पोखरा युनाइटेड एकेडेमीका विद्यार्थी खेलाडीहरूले भलिबल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्। विद्यालयको भलिबल टोलीले पोखरा महानगरपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी जिल्ला स्तरको प्रतियोगिताका लागि छनोट भएको...

Read more
आशा गरिएका ब्याटरले राम्रो खेलेनन्ः कर्णालीका प्रशिक्षक बस्न्यात

कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २०...

Read more
क्यालेण्डरमा नभइ ग्राउण्डमा फुटबल चाहियो भन्दै सरोकारवालाको एन्फा मुख्यालयमा धर्ना

नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । आईतवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् ।...

Read more
मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

जेन—जीको आन्दोलनबाट आएको अवस्था परिवर्तनपछि देशमा अहिले सबैभन्दा ठूलो पर्व बडादशैँको रमझम छ भने अधिकांश नेपालीहरू आफ्ना कर्मथलोबाट जन्मोथल फर्किंदैछन् । आन्दोलनले निम्त्याएको तोडफोड र आगजानीसँगै मानवीय क्षतिले देशमा चिन्ता छ । तर यो बडादशैँले...

Read more
पोखरा रंगशालामा फ्लडलाट र स्वीमिङ पुल तत्काल निर्माण गर्न माग

पोखरा । पोखरा रंगशालामा हालसम्म पनि फ्लडलाट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार निर्माण नभएमा सांसद मनबहादुर गुरुङले आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा कास्कीबाट निर्वाचित सांसद गुरुङले रंगशालामा फ्लडलाइट  नहुँदा साँझपख हुने...

Read more
राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

कास्की जिल्ला खो-खो संघको आयोजनामा तथा टाइम्स एजुकेशनलको मुख्य प्रायोजनमा पोखरामा अन्तरविद्यालय स्तरीय खो-खो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले बताएका छन्। “राष्ट्रिय...

Read more
नेपाल बंगलादेशसँग पराजित

पाेखरा। नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् ।...

Read more
आज नेपालले बंगलादेशको सामना गर्दै, जित्नै पर्ने दवाव

पाेखरा । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्दैछ । नेपालले उपाधि जित्न आज हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल आज साँझ नेपाली...

Read more
नेपालले जित्यो आइसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

पाेखरा । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीले प्रदान गर्ने आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ । क्यानले क्षेत्रीय विजेताको रूपमा रहेका अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिक बाट इन्डोनेसियालाई पछि पर्दै...

Read more
Page 3 of 27 1 2 3 4 … 27