नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा पाचाैँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा हुने महिला र पुरुष भलिबल च्याम्पियनसिप माघ १९ गतेसम्म सत्र्चालन हुने हो । महिला र...

Read more
चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पोेखरा । पोखरामा शुक्रबार साँझ भूकम्पकाे धक्का महसुस भएको छ । साँझ ७ बजेर ८ मिनेटमा करिब पाँच सकेण्ड भूकम्पले धक्का दिएको थियो । पर्वतको क्याङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

Read more
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

पाेखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख भट्टले यही माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा...

Read more
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले प्लेअफ खेलमा मलेसियालाई सात विकेटले हराएको छ । आज सम्पन्न खेलअन्तर्गत मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका...

Read more
पोखराबाट अन्तर्राष्ट्रिय उडानमा लाग्ने विमानस्थल सेवा शुल्क खारेज

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा लाग्ने विमानस्थल सेवा शुल्क खारेज भएको छ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको हो । यस्तो...

Read more
तनहुँमा करेन्ट लागेर ६७ वर्षीय गुरुङको मृत्यु, विद्युत प्राधिकरणले माग्यो माफी

पोखरा । तनहुँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नं ५ का ६७ वर्षीय सोमबहादुर गुरुङ छन् । समाचार स्रोतका अनुसार गुरुङ सोमबार गोठालो गएका थिए । सोही...

Read more
पोखरामा संघीय शिक्षा ऐनका लागि सुझाव संकलन

पोखरा । संघीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐनसम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । विधेयक निर्माणका लागि समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको...

Read more
कुश्मा बजारको कपास उद्योगमा आगलागी

पोखरा । स्याङ्जामा आज बिहान करिब ५ः३० बजे आगलागी भएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं ५ गैराथरस्थित सूर्यप्रसाद पौडेलको जस्ताले छाएको दुई तले कच्ची गोठमा आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठ जली...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । पोखरा महानगरपालिकाको कार्यालयमा नेपाली कांग्रेसले लगाएको ताला आज खुलेको छ । महानगरको १६औँ नगरसभामा बहुमत सदस्य सहभागी हुँदा पनि नगरसभा स्थगित गरिएको भन्दै कांग्रेसले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत...

Read more
Page 129 of 247 1 … 128 129 130 … 247