नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भारतमा ३३ औँ वार्षिक आँप महोत्सव सम्पन्न

भारतको ३३ औँ वार्षिक आँप महोत्सव डिल्ली हाटमा सम्पन्न भएको छ । भारतको समृद्ध आँप उत्पादन गर्ने सम्पदालाई पूर्ण प्रदर्शनमा राख्न देशभरका किसान दिल्ली पुगेका थिए । अनारको दानादेखि पपीतासम्मका आँपका विभिन्न...

Read more
मध्य चीनमा तटबन्ध भत्किएपछि उद्धार कार्य जारी

चीनको दोस्रो ठूलो ताजा पानीको तालमा शुक्रवार दिउँसो बाढी आएसँगै आज पनि उद्धार कार्य जारी रहेको छ । हजारौं उद्धारकर्ताहरू भत्किएको डाइकबाट करिव २ किलोमिटर टाढा अवस्थित १४.३ किलोमिटर लामो तटबन्ध भत्किएको...

Read more
संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण

दक्षिण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलले ब्लु लाइनको छेउमा आफ्नो गाउँबाट बिस्थापित भएका लेबनानी दक्षिणीहरूलाई चिकित्सा सामग्री वितरण गरेको छ । स्वास्थ्यकर्मी टोलीले बिस्थापितको जाँच गरी सोही अनुसार स्वास्थ्य सामग्री वितरण गरेका...

Read more
प्रा.डा. तीर्थराज खानियाका उच्च शिक्षा सम्बन्धी दुई पुस्तक विमोचन

प्रा.डा. तीर्थराज खानियाका दुई पुस्तक विमोचन भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच खानियाद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । खानियाद्वारा लिखित ‘सिफ्टिङ पाराडिजम इन हाइयर एजुकेशनः ब्यालेन्सिङ ह्युमानिजम,साइन्टिजम एण्ड एकेडेमिक क्यापिटलिजम’...

Read more
लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी...

Read more
लगानी सहजीकरण सम्बन्धी ऐनलाई दुई÷तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताउनुभएको छ । .आईतवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त...

Read more
प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायोः सांसद शर्मा

नेपाली काँग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो...

Read more
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०) प्रतिनिधि सभामा पेश गरिएको छ । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...

Read more
क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री...

Read more
भ्रष्टाचार बिरुद्धको कारबाहीको डरले सरकार फेरबदल हुन लाग्योः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टिस्टेटको फाइल खोल्न लागेपछि सरकार परिवर्तन हुन लागेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पराजुलीले भूटानी...

Read more
Page 210 of 247 1 … 209 210 211 … 247