नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गरेका छन् ।...

Read more

पोखरा । पोखरामा मोइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मृतक दुई पुरुष एक महिला भए पनि सनाखत हुन बाँकी छ । धादिङबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रो बस पृथ्वी...

Read more

पोखरा । राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेश सरकारको निर्णयको पोखराका यातायात व्यवसायीले विरोध गरेका छन् । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेसँगै प्रदेशभर राइड सेयरिङले निश्चित मापदण्ड पूरा गरेर...

Read more

पोखरा । पोखराको पुम्दीकोटमा नगर मिनी बस दुर्घटनामा परेको छ । पुम्दीकोटबाट पोखरातर्फ आउने क्रममा ग १ ख ३८८६ नम्बरको बस पल्टिएको जनाइएको छ । बसमा २६ यात्रु सवार रहेकामा कम्तीमा २० यात्रु घाइते भएको...

Read more

पोखरा । नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा पोखरा महानगरपालिका वडा नं २८ स्थित कालिकामा दिव्यधाम निर्माण शुरु भएको छ । यो विश्वकै दोस्रो अर्धनारीश्वर धाम हुने बतान्छ । करिब ७० रोपनी क्षेत्रफल जग्गामा अर्धनारीश्वर...

Read more
फाइल तस्बिर

मोरङ । मोरङमा करेन्ट लागेर गएराति दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तुवामाई नगरपालिका वडा नं ३ मिर्चा डागीका ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाई छन् । इलाका प्रहरी कार्यालय...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज बुधबार चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ आउने भएका छन् । उनले हास्य प्रहसनमार्फत कोटीहोममा सहभागी भक्तजनलाई हसाउने प्रचार प्रसार संयोजक लेखराज...

Read more

पोखरा । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको निधन भएको छ । केही महिनादेखि पेट रोगसम्बन्धी समस्याबाट ग्रसित ६७ वर्षीय बस्नेतकाे साेमबार निधन भएकाे हाे । बस्नेत पाँच दशकदेखि स्थानीय...

Read more
फाइल तस्बिर

पोखरा । म्याग्दीको दानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमान छन् । इलाका प्रहरी कार्यालय दानाका अनुसार म्याग्दीको अन्नपूूर्ण गाउँपालिका वडा नं ३ दानामा...

Read more

पोखरा । किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत...

Read more
Page 48 of 247 1 47 48 49 247