नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

तनहुँ । तनहुँमा वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं ३ सोलुङका ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका वडा नं २ बस्ने २६ वर्षीया...

Read more
यात्रुको सुरक्षा र सुविधा पहिलो प्राथमिकताः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकले सरकारलाई धन्यवाद दिएका छन् । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड...

Read more
पोखरा-२६ को नयाँ भवन बन्ने

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को नयाँ भवनको आइतबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । वडाको मद्दतको पाटनमा निर्माण हुने भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । अध्यक्ष थापाले नयाँ बन्ने भवन...

Read more
पोखरा-८ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितताका...

Read more
फोटो यात्रा अभियान लिएर फोटो पत्रकार समूह बन्दीपुरमा

तनहुँ । नेपाल फोटो पत्रकार समूहले प्रमुख पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा फोटो यात्रा अभियान शुरु गरेको छ । शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुरुवात गरिएको हो। कार्यक्रममा...

Read more
परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला...

Read more
“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

कास्की,"स्वस्थ रहन चाहने जो कोहीका लागि दौडजस्ता क्रियाकलाप आवश्यक छ," पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले आज बिहान आयोजित वडा स्तरीय दोस्रो दौड प्रतियोगिता को उद्घाटन समारोहमा सम्बोधन गर्दै बताए। "स्वास्थ्यका लागि...

Read more
पोखरामा दुई करोडको तरबुजा उत्पादन

पोखरा । पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो । तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई...

Read more
घट्यो पेट्रोलियम पदार्थको भाउ, पोखरामा कति पर्छ ?

पोखरा । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । जसअनुसार पेट्रोलमा एक र डिजेल-मट्टितेलमा तीन रुपैयाँले मूल्य घटाइएको छ ।...

Read more
गण्डकी र बागमती प्रदेशका मन्त्रीहरूबीच साझा प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच...

Read more
Page 47 of 247 1 … 46 47 48 … 247