नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले कास्कीका विभिन्न राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पाेखरा महानगरपालिका वडा नं ९ ले घर जग्गा खाली गराउन...

Read more

पोखरा । तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट गएराति पाँच जना सवार जीप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर नदीमा खसेको हो । दुर्घटनामा...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने भएकी छन् । उनले जेठ १६ गतेसम्म प्रवचन दिने कार्यक्रम छ । यसअघि वैशाख ५...

Read more

पोखरा । यातायात व्यवसायीले जेठ १५ गतेदेखि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याएर १६ देखि देशभर नै आन्दोलनमा चर्काउने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावलीविरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर...

Read more

बैतडी । बैतडी सदरमुकामलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बिहान १:४८ बजे ५दशमलव१ रेक्टर स्केल र त्यसपछि २:०० बजे ३दशमलव७ रेक्टर स्केलको गरी लगातार दुई...

Read more

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने...

Read more

पोखरा । गोरखामा आफै सवार बसले किच्दा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं ४ फिनामकी चार वर्षीया सुविना सुर्खेती छन् ।...

Read more

पोखरा । विगतमा भन्दा यस वर्ष अर्थात आगामी मनसुनमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले बुधबार आगामी मनसुनको हावा पानी आँकलन सार्वजनिक गर्दै यही जेठ १८ देखि असोज...

Read more

पोखरा । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन्...

Read more

पोखरा । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ । जसको प्रभावले अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशका अधिकांश...

Read more
Page 46 of 247 1 45 46 47 247