नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको छ । आज मंगलबार छापावाला सुनको भाउ एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला एक लाख ९१ हजार...

Read more

पोखरा । गण्डकी प्रदेशकी सांसद विन्दु पौडेलले पोखरामा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने दावी गरेकी छन् । महायज्ञमा सोमबार सहभागी भएकी सांसद पौडेलले यस्तो...

Read more

पोखरा । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै धम्क्याउने र अभद्र व्यवहार गर्ने एक जना आइतबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल छन् ।  कास्की...

Read more

पोखरा । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाइँको नेतृत्वमा जनप्रतिनिधिसहित २८ जनाको टोलीले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँलगायतसँग शिष्टाचार भेटघाट गरेको छ । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले स्वागत...

Read more

पोखरा । स्याङ्जाको आँधीखोला किनारमा एक पुरूषकाे शव भेटिएको छ । सोमबार दिउसो करिब ४ः४० बजे भीरकोट नगरपालका वडा नं.१ का ६० को तेजबहादुर भाट क्षेत्री आँधीखोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ...

Read more

पोखरा । नेकपा एमाले कास्कीले मंगलबार प्रवचन एवं सम्मान कार्यक्रम आयोजना गरेको छ । पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा पारेर पोखराको  नयाँबजारस्थित पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवचन र सम्मान कार्यक्रम हुने पार्टी अध्यक्ष बैनबहादुर...

Read more

पोखरा — पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही पछिल्लो समय महिलाको स्वास्थ्य, सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यमा अग्रणी रूपमा देखा परेकी छन्। उनले महिलाहरूको हितमा अनेकौं पहल गर्दै वडा नं....

Read more

भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान...

Read more

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका...

Read more

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा भव्य रूपमा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम अहिले पोखरावासीको आकर्षणको केन्द्र बनेको छ। उक्त धार्मिक अनुष्ठानमा स्थानीय श्रद्धालु, साधु–सन्त,...

Read more
Page 76 of 247 1 75 76 77 247