राजनीति

नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ । जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष...

Read more

नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताउनु भयो । लोकतान्त्रिक पार्टी...

Read more

मधेस प्रदेश सभाको दुई ठूलो दल काँग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपरान्ह...

Read more

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले...

Read more

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनस्र्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ । बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने...

Read more

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपी महामानव नभइ राजनेता भएको...

Read more

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more

नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याकै कारण आन्दोलन भएको...

Read more

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ । आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा...

Read more

ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक ¥याली गरेको छ ।आईतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त ¥याली गरेका हुन् ।...

Read more
Page 5 of 94 1 4 5 6 94