राजनीति

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल [भिडियाेसिहत]

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र...

Read more
विरोधीहरु सपना साकार पार्न नदिन लागिपरे : प्रधानमन्त्री [भिडियोसहित]

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन् । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले आफूहरु...

Read more
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईं लोकप्रिय मतसहित विजयी

पोखरा । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं लोकप्रिय मतसहित विजयी भएका छन् । खसेको चार सय ७० मतमध्ये चार सय ५२ मत सदर हुँदा चम्लागाईं एक्लैले तीन सय ५१...

Read more
सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका हुन । आईतबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक...

Read more
कांग्रेसको महाधिवेशन २०८४ अगावै हुन्छ : महामन्त्री शर्मा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं २ ले दुलेगौँडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले २०८४ मा आमनिर्वाचन...

Read more
संघीयतालाई सुदृढ बनाउन जरुरी छ : नेता श्रेष्ठ

बागलुङ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।  बागलुङमा आयोजित भेटघाटमा उनले संघीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक...

Read more
एमाले महासचिव शंकर पोखरेल पोखरा आउँदै

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेल आइतबार पोखरा आउने भएका छन् । पोखरामा हुने कृषि विकास बैंक कर्मचारी संघ नेपालको १०औँ केन्द्रीय परिषद् उद्घाटन एवं संवोधन गर्न उनी पोखरा आउन लागेका हुन् । ‘विशुद्ध...

Read more
२०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा...

Read more
राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले उद्योग व्यवसायको स्थिति धेरै राम्रो...

Read more
मधेसका महिलाहरुलाई अवसर दिन जरुरी : उपसभामुख राना

पोखरा । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताइन्...

Read more
Page 58 of 95 1 … 57 58 59 … 95