अन्य

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै...

Read more
रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताउनुभएको छ । बुधवार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र...

Read more
गोरुले जोत्न नजान्ने, हलोको दोष: पोखरामा वडाध्यक्षको दोहोरो कुटपिट,जनप्रतिनिधिको चरित्रमाथि प्रश्न

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु

आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् । शुक्रवार माईतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले ाठौं तहको मेडिकल अधिकृतको तलव...

Read more
महिलाको लागि विशेष पहलमा वडा अध्यक्ष राधिका शाही अग्रसर

पोखरा — पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही पछिल्लो समय महिलाको स्वास्थ्य, सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यमा अग्रणी रूपमा देखा परेकी छन्। उनले महिलाहरूको हितमा अनेकौं पहल गर्दै वडा नं....

Read more
दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान...

Read more
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ ।  आईतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप...

Read more
माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका...

Read more
गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा, सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा भव्य रूपमा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम अहिले पोखरावासीको आकर्षणको केन्द्र बनेको छ। उक्त धार्मिक अनुष्ठानमा स्थानीय श्रद्धालु, साधु–सन्त,...

Read more
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

विश्व सम्पदा दिवस मनाइएको छ । सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको हो । १८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा...

Read more
Page 2 of 34 1 2 3 34